फ्रान्समा एक महिना अगाडी गठन भएको २३ सदस्यीय मन्त्रिमण्डलबाट चार जना प्रभाबशालि मन्त्रीहरुले मन्त्रीमंडलबाट बाहिरिने निर्णय गरेका छन् | यी चारजनालाइ अधिकारको दुरुपयोग गरि आफ्ना परिवारका सदस्यलाई र पार्टी कार्यकर्तालाइ फाइदा पुराएको आरोप लागेको छ | यी चार जना मध्ये नयासक्ति सग गठबन्धन गरेको पार्टी (मोडेम ) बाट आएका ३ जनाले स्वइच्क्षाले  मन्त्रीमंडल छोड्ने निर्णय गरेका हुन् | यी तिन जनाको बिरुद्द अदालतमा मुद्दा विचाराधीन भएकोले नैतिकताको आधारमा आफ्नो पद छोड्ने निर्णय गरेका हुन् भने  नयासक्तिबाट मन्त्रि बनेका स्थानिय मामला मन्त्रिले राष्ट्रपतिको आग्रहमा मन्त्रीमंडलमा नरहने निर्णय गरेका हुन् | उनले नयासक्तिको संसदीय दलको नेताको रुपमा काम गर्ने छन् | आज नै मन्त्रिमण्डलको पुनर्गठन हुने कार्यक्रम छ |

मन्त्रिमण्डलबाट बाहिरिएका मन्त्रीहरु :

कानुन मन्त्रि :  Français Bayrou

BayrouEM_(cropped)


रक्षा मन्त्रि  Sylvie Goulard

Sylvie_Goulard_-_Festival_Economia_2013


युरोपियन मामिला मन्त्रि : Marielle de Sarnez

Sarnez,_Marielle_de-1496

 


स्थानिय मामिला मन्त्रि : Richard Feraand

ferrand