Alain_Juppé_à_Québec_en_2015_(cropped_2)

१९९५ देखि १९९७ सम्म फ्रान्सको प्रधानमन्त्रि बनेका आलाँ जुपे ( Alain Juppé ) हाल ११ बर्षदेखि बोर्दो ( bordeaux ) भन्ने नगर पालिकाका मेअर छन् | प्रधान मन्त्रि भइ सके पछि उनि पटक पटक बरिष्ठ मन्त्रि पनि बनेका थिए | उनि मात्र होइन ठुला तथा साना सबै दलका धेरै  जसो केन्दिय नेताहरु, पूर्व मन्त्रीहरु  आफ्नो नगर वा गाउपालिकाका प्रमुख छन् | यहा धेरै साम्सदहरुले  एक ब्याक्तिले दुइ पद लिने चलन छ : साम्सद  र मेअर | हालै बनेको कानुनमा दुइ मध्ये एक पद रोज्नु पर्ने भएकोमा धेरैले साम्सद पदको सट्टा नगर वा गाउ पालिकाको मेअर रोजेका छन |

Alain Juppé - Wikipédia

Alain Marie Juppé naît le à Mont-de-Marsan. Il est le fils de Robert Juppé (1915-1998), gaulliste, membre du Corps franc Pommiès à la fin de la Seconde Guerre mondiale, agriculteur dans les Landes, issu d'une famille de cheminots, et de Marie Darroze (1910-2004), fille d'un propriétaire terrien, issu d'une famille de métayers landais, devenu plus tard magistrat,.

https://fr.wikipedia.org