30 juillet 2017

फ्रान्सको संसदमा जनप्रतिनिधिहरुलाई अनुसासित बनाउने कानुन पारित

  जुलाई २८ का दिन फ्रान्सको प्रतिनिधि सभाले राजनीतिज्ञहरुलाइ अनुसासित बनाउने कानुन ( Moralisation de la vie publique ) पारित गरेको छ | ४ का बिरुद्द ३१९ मत प्राप्त गरि संसदबाट पारित भएको यो कानुन नवनिर्वाचित राष्ट्रपतिको सबै भन्दा प्रमुख एजेन्डा हो | यहि एजेन्डाका आधारमा फ्रान्सका दुइ प्रमुख पार्टीहरु नयाँ शक्ति पार्टी ( LREM ) र मध्य मार्गी पार्टी ( MODEM ) बीच चुनाबी एकता भएको थियो | यो कानुनको खाका मध्य मार्गी पार्टीका प्रमुख तथा पुर्व कानुन मन्त्रि François Bayrou ले तयार गरेका हुन् | यो नयाँ कानुन लागु भएपछी मन्त्रि तथा... [Lire la suite]
Posté par Ramchandra à 10:36 - Commentaires [0] - Permalien [#]

28 juillet 2017

साम्सद बिकास कोषको रकम खारेज गरिने

हिजो फ्रान्सको प्रतिनिधि सभाले साम्सद बिकास कोषको व्यवस्था खारेज गर्ने पक्षमा कानुन पास गरेको छ | हाल सम्मको व्यवस्था अनुसार आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्नको लागि प्रत्येक साम्सदले प्रति साम्सद प्रति वर्ष औषत १३० ००० € रकम प्राप्त गर्ने गर्दथे | आफ्नो निर्वाचन क्षेत्रका स्थानिय निकायको बिकास र त्यहाका संघ संस्थाहरुलाइ आर्थिक सहयोग पुराउनले लक्ष्य अनुसार व्यवस्था गरिएको साम्सद बिकास कोषको दुरुपयोग भइरहेको कुरा धेरै लामो समय देखि उठ्दै आइरहेको थियो | साम्सद हरुले आफ्ना परिवारका सदस्य तथा आफ्ना पार्टी कार्यकर्ता प्रमुख रहेका संघ... [Lire la suite]
Posté par Ramchandra à 22:12 - - Commentaires [0] - Permalien [#]
26 juillet 2017

कट्टर वामपन्थीद्वारा फ्रान्सको संसदमा हङ्गामा

प्रति परिवार प्रतिमहिना ५ युरो सरकारी भत्ता कम गरिएको बिरोधमा कट्टर वामपन्थी पार्टी ( La France Insoumis ) ले फ्रान्सको संसदमा हङ्गामा गरेको छ | केहि दिन देखि यो बिषयको पक्ष र बिपक्षमा संसदमा छलफल चलिरहेको छ | सत्ता पक्षका अनुसार धेरै सानो भत्ता रकम कटौती गरिएकोले परिवारको दैनिक जीवनमा खासै अशर पर्ने छैन | तर कट्टर वामपन्थी पार्टीका अनुसार यो भत्ता रकम कटौतीले गरिबहरुको दैनिकीमा प्रतक्ष्य असर पार्नेछ | कट्टर वामपन्थीहरुले आफ्नो तर्कलाई पुष्टि गर्नको लागि आज ५ युरोमा किन्न सकिने दैनिक उपभोग्य बस्तुहरु किनेर संसदमा प्रस्तुत गरे |... [Lire la suite]
Posté par Ramchandra à 20:41 - - Commentaires [0] - Permalien [#]
26 juillet 2017

कक्षामा शिक्षक अनुपश्थित हुदा सरकार द्वारा क्षतिपूर्ति ( अनुवाद )

फ्रान्सको एउटा अदालतले अभिभाबकलाइ सरकारले क्षेतीपूर्ति दिनुपर्ने फैसला गरेको छ | फ्रान्सको भाल द्वाज भन्ने जिल्लाको एउटा सरकारी माध्यामिक बिद्यालयमा शैक्षिक सत्र २०१४ - २०१५ मा एउटा कक्षामा बर्ष भरिमा ९४ वटा कक्षामा शिक्षक अनुपश्थित रहेकोले सोहि कक्षामा पढ्ने बिद्यार्थीको अभिभाबकले सरकार बिरुद्द मुद्दा दायर गरेका थिए | बिद्यालयमा तोकिएका सम्पूर्ण बिषय बस्तुहरुको नियमित अध्यापनको सुनिश्चितता गर्नु सरकारको दायित्व भएको ठहर गर्दै पिडित अभिवाबकलाइ सरकारले प्रतिकक्षा (अनुपस्थित) १ युरोका दरले ९४ युरो क्षेतीपूर्ति दिनु पर्ने फैसला अदालतले... [Lire la suite]
Posté par Ramchandra à 10:34 - Commentaires [0] - Permalien [#]
24 juillet 2017

फ्रान्सका राष्ट्रपतिले चुनाब जितेको दिन दिएको भाषण ( अंग्रेजीमा अनुवादित )

My dear compatriots of metropolises, overseas and abroad,   At the end of a long democratic confrontation, you have chosen to give me your confidence, and I wish to express my deep gratitude to you. It is a great honor, and it is a great responsibility. For nothing was written. I want to say thank you. Thank you from the heart.   My gratitude goes to all of you who have given me their support and support. I will not forget you. I will show all my care and energy to be worthy of your confidence. ... [Lire la suite]
Posté par Ramchandra à 11:15 - Commentaires [1] - Permalien [#]
22 juillet 2017

फ्रान्समा सरकारी भत्तामा कटौती

फ्रान्स सरकारले प्रत्येक परिवारको प्रति महिना पाँच युरो भत्ता कम गर्ने भएको छ | बजेट घाटा कम गर्ने योजना अनुसार अक्टुबर महिना देखि यो नियम लागु हुनेछ | अर्थात हरेक परिवारले अहिले पाईरहेको सरकारी भत्ता भन्दा ५ युरो कम भत्ता पाउने छन् | यसबाट सरकारले यो बर्षको अन्तिम तिन महिनामा १००  ००० ००० युरो बचत गर्ने लक्ष लिएको छ | ब्याक्ति तथा परिवारले सरकारबाट पाउने विभिन्न भत्ता मध्ये एउटा भत्ता हो : A P L :  निम्न आय भएका परिवार र स्वदेशी तथा बिदेशी बिध्यार्थीलाइ यो भत्ता प्रदान गरिन्छ | निम्न आम्दानि हुने बर्गले आफ्नो... [Lire la suite]
Posté par Ramchandra à 20:25 - - Commentaires [0] - Permalien [#]

21 juillet 2017

फ्रान्समा पुरुष महिला असमानताको एउटा अनौठो उदाहरण र समाधानको प्रयास

फ्रान्समा यदि कुनै महिलाले आफ्नो बच्चा हुर्काउने हेतुले काम छोडेका छन र उनीहरुले कम्तिमा तिन बर्षसम्म घरमै बसेर आफ्ना बच्चाहरुको उचित हेरचाह गरेका छन् भने उनीहरुले एस एल सी ( टी ) सरहको प्रमाणपत्र पाउने भएका छन | सामान्यतया यो प्रमाणपत्र पाउनको लागि एस एल सी सरहको दे एन बे ( DNB ) गरिसके पछि दुइ बर्षको ( १२५० घण्टाको ) तालिम गर्नु पर्छ | यो तहलाई << CAP Petite Enfance >> भनिन्छ | यो तह उत्तीर्ण गरेको जनशक्ति जन्म देखि ६ बर्षसम्मका बच्चाहरुको हेरचाह गर्न दक्ष मानिन्छ | महिला पुरुष समानता सहायक मन्त्रि Marlène Schiappa ले... [Lire la suite]
Posté par Ramchandra à 22:30 - - Commentaires [0] - Permalien [#]
20 juillet 2017

फ्रान्स विश्वकै एक नम्बर प्रभाबशाली देश : नयाँ राष्ट्रपतिको योगदान

   शैनिक शक्तिको प्रयोग नगरी कुनै शक्तिशाली मुलुकले विश्वका अन्य मुलुकमा आफ्नो प्रभाब बिस्तार गर्नुलाइ सफ्ट पावर भनिन्छ | खेलकुदमा सहभागिता , पर्यटकीय आकर्षण, खानपिन, सुचना प्रबिधिको प्रयोग, बाहिरी विश्वसँगको खुलापन, अन्तराष्ट्रिय मामिलाहरुमा नेतृत्व लिन सक्ने क्षमता आदिको आधारमा कुनै पनि देशको सफ्ट पावर ( Soft Power ) को सूचांक निर्धारण हुन्छ | हरेक बर्ष मापन गरिने सफ्ट पावर सूचांकमा यो बर्ष फ्रान्स एक नम्बरमा परेको छ जबकि अघिल्लो बर्ष फ्रान्स पाचौँ नम्बरमा थियो | यस प्रकार गैर शैनिक माध्यमद्वारा विश्वमा आफ्नो... [Lire la suite]
Posté par Ramchandra à 11:09 - - Commentaires [0] - Permalien [#]
18 juillet 2017

हावाबाट बिजुली उत्पादन गर्ने एओलिएन सेट ( Éolienne Set )

   करिब दुइ बर्ष अगाडी तत्कालिन प्रधानमन्त्री के. पी ओलीले भाषण गरे  << हामी हावाबाट बिजुली निकाल्छौ >> | उपश्थित जनसमुदायले ताली बझाए | भोलि रास्ट्रीय स्तरका पत्रिकाहरुले आफ्ना मुख्य पृष्टहरु यहि समाचारले भर्ने काम गरे | चोक चोकमा यो भनाइको पक्ष र बिपक्षमा तर्क बितर्कहरु हुन थाले | एक थरिले भन्न थाले << के पी ओली हावा, हावाबाट पनि बिजुली निस्कन्छ ? >> अर्का थरि भन्न थाले << के पी ओली ठुला सपना देख्ने नेता, राष्ट्र निर्माता .......आदि आदि >> करिब दुइ बर्ष हुन लाग्दा पनि यो बिषयले... [Lire la suite]
Posté par Ramchandra à 01:55 - Commentaires [0] - Permalien [#]
11 juillet 2017

सरकारी खर्च कटौती

सरकारी कर्मचारीको संख्या कटौती नगरिकन यो बर्षको अन्त्य सम्ममा ( ६ महिनामा ) सरकारी खर्चमा ४ अरब ५० करोड यूरो बचत गर्ने योजना सरकारले प्रस्तुत गरेको छ |  राष्ट्रपतिको  प्रतिबद्दता अनुसार आउदो बर्ष बजेट घाटा ३ % भन्दा कम गर्नको लागि सरकारी खर्च कटौतीमा सबै मन्त्रालयहरु कटीबद्द देखिएका हुन् |
Posté par Ramchandra à 14:29 - - Commentaires [0] - Permalien [#]