france

फ्रान्सलाई कुल 18 क्षेत्र, १०२ जिल्ला, ५ स्वायत्त प्रदेश  र केहि बस्तिबिहिन टापुमा विभाजन गरिएको छ | ६७५४७६ बर्ग कि मि क्षेत्रफल भएको फ्रान्सको कुल भूभाग मध्ये अधिकाम्स भूभाग ( ५५१ ५०० बर्ग कि मि ) लाइ हामि फ्रान्सको मुख्य भुमि अर्थात France Métropolitaine भन्दछौ | फ्रान्सको बाकि भुमि विभिन्न महादेश अन्तर्गत फ्रान्सका समुन्द्रपारका जिल्ला  DOM तथा  समुन्द्रपारका स्वायत्य स्थानीय निकाय COM को रुपमा रहेका छन | फ्रान्समा तिन तहको सरकार  छ : - केन्द्र, जिल्ला र गाँउ |

 >>>  फ्रान्सको मुख्य भुमिलाइ १३ क्षेत्रमा बाडिएको छ र त्यी १३ क्षेत्र अन्तरगत जम्मा ९७ जिल्लाहरु छन | फ्रान्सको मुख्य भूमिमा पर्ने क्षेत्र र जिल्लाहरु यस प्रकार छन : 

jilla 3

 

 jilla 4

jilla 5

 >>>  फ्रान्सको मुख्य भुमि भन्दा धेरै टाढा फ्रान्सका ५ वटा जिल्लाहरु छन | यी प्रत्येक  जिल्लाहरुलाइ क्षेत्र पनि भनिन्छ | अर्थात एक जिल्ला बराबर एक क्षेत्र मानिएको छ | यस प्रकार यी पाच जिल्ला र  त्यहाका बासिन्दाले  फ्रान्सका मुख्य भुमि अन्तर्गत रहने जिल्ला तथा त्यहाका बासिन्दाले सरह अधिकार प्राप्त गर्दछन | यी जिल्ला ( क्षेत्र ) हरुलाई  DOM भनिन्छ | यी जिल्लाहरु यस प्रकार छन :

 

jilla dom

  

 

 

 

 

 

dom

 

 

 >>> फ्रान्सको मुख्य भुमि भन्दा धेरै टाढा समुन्द्र पारि फ्रान्सका ५ वटा स्वायत्त प्रदेशहरु छन | यी प्रदेशहरुलाई COM भनिन्छ | फ्रान्सद्वारा बिगतमा कब्जा गरिएका यी साना पुर्व राज्यहरुले जनमतद्वारा फ्रान्स अन्तर्गत रहने निर्णय गरेको थिए | यी प्रदेशहरुमा आफ्नै कार्यकारी निर्वाचित गर्ने व्यवस्था छ | सुरक्षा, प्रतिरक्षा, सामाजिक सुरक्षा लगाएतका संबेदनसिल बिषयहरुमा पनि केहि हद सम्म प्रदेशले स्वतन्त्र निर्णय लिन सक्छ | यी ५ प्रदेशहरु यस प्रकार छन :

 

 

jilla tom

 

 

com


 

 >>>  हाल सम्मकै एउटा फ्रान्स नियन्त्रित देश हो Nouvelle Calédonie | अन्य स्वायत्त प्रदेश भन्दा यो एउटा बिशेष प्रदेश हो | फ्रान्स  बाट स्वतन्त्र हुनेकि फ्रान्सकै एउटा प्रान्त बन्ने भन्ने बारेमा यहाँ २०१८ मा मात्र जनमत संग्रह हुदैछ |  

jilla spé

nouvelle calédoni

 

 

 

>>>  फ्रान्सको  मुख्य भुमि भन्दा धेरै टाढा फ्रान्सको स्वामित्वमा रहेका  केहि समुन्द्रका टापुहरु छन जसमा स्थायी  बासिन्दाहरु छैनन |  पर्यटन तथा माछा सम्बन्धि व्यवसायका लागि यी टापुहरुले निकै योगदान गरिरहेका छन |   

 

 jilla non peuplé