fillon

फ्रान्सका पुर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलको तर्फबाट राष्ट्रपतिका उम्मेदवार  François Fillon ६३ बर्षको उमेरमा राजनीति छोडेर नयाँ काम सुरु गरेका छन | ६३ बर्षीय पुर्व प्रधानमन्त्रीले ३७ बर्षको राजनीतिक जीवनमा ५ बर्ष प्रधानमन्त्रि, २३ बर्ष सम्म संसद सदस्य, ५ पटक सम्म मन्त्रि, ५ बर्ष सम्म क्षेत्रीय परिसद अध्यक्षको जिम्मेवारी पुरा गरेका थिए |

हाल उनि Tikehau नाम गरेको एउटा बित्तिय कम्पनिमा काम गर्दछन | उक्त कम्पनीमा उनीजस्तै १०० जना कर्मचारीहरु छन | स्वदेसी तथा बिदेसी ठुला लगानीकर्ताहरुलाई लगानी सम्वन्धि उचित सल्लाह तथा समाधान दिनु उनको काम हो | बिदेशमा रहेका लगानीकर्ताहरुसँग समेत काम गर्नु पर्ने भएकोले उनले अंग्रेजी भाषा सिकिरहेका छन | उनको मासिक तलब १० हजार युरो छ |

उनलाई नियुक्त गर्ने ब्याक्तिले भनेका छन << Tekehau लाइ नयाँ क्षेत्रहरुमा बिस्तार गर्नुपर्ने छ जस्तै एशिया | पुर्व प्रधानमन्त्रिको धेरै लगानीकर्ता सँग राम्रो सम्बन्ध भएको कारण यसबाट हाम्रो कम्पनीलाई फाइदा पुग्नेछ | यसै कारण हामी उहाँलाइ नियुक्त गरेका हौ | >>

खर्च भन्दा आम्दानि धेरै भएका विश्वका विभिन्न देसका सरकारहरुले आफ्नो बचत ( Fonds souverains ) को लागि उचित प्रतिफल सहित सुरक्षित लागनी खोजिरहेको हुन्छन | बिशेष गरि यस्तो खालका ग्राहकहरुमा पुर्व प्रधानमन्त्रीको पहुच पुग्न सक्ने अपेक्षा गरिएको छ |


Après la politique, la nouvelle vie de François Fillon

Sa dernière intervention publique date du 23 avril, au soir du premier tour de l'élection présidentielle. Depuis, François Fillon - qui reste mis en examen dans l'affaire des soupçons d'emplois fictifs- se fait discret. Il a mis de côté la politique et travaille désormais dans le privé.

http://www.bfmtv.com