24 juin 2018

स्कुलमा युरोपियन भन्दा हामी अब्बल /

स्कुलमा युरोपियन भन्दा हामी अब्बल /  फ्रान्समा  पुर्व प्राथमिक बिद्यालय तहमा  A, B, C, D  पनि सिकाइदैन | बच्चाको तिन बर्ष समय खेलेरै बित्छ | यो अवधिमा बच्चालाइ पढ्न लेख्न लगाउन पाइदैन |  प्राथमिक बिद्यालय तहमा  बिशेष गरि फ्रेन्च र गणित मात्र पढाइ हुन्छ | पाच बर्षे यो अवधिमा न त कुनै प्रकारको गृह कार्य हुन्छ, न त कुनै प्रकारको परिक्षा हुन्छ, न त सामान्य अवश्थामा कक्षा दोहोराउन नै पाइन्छ | हप्ताको चार दिन स्कुल गए मात्र पुग्ने र स्कुल अवधिमा पनि विभिन्न अतिरिक्त क्रियाकलाप हुने गर्दछन | चार बर्ष सम्म... [Lire la suite]
Posté par Ramchandra à 18:56 - Commentaires [0] - Permalien [#]

23 juin 2018

लो न्युट्रि स्कोर ( Le Nutri Score ) के हो ? राम्रो खाना छनौट गर्ने नयाँ र सजिलो तरिका |

हाल बजार हाल बजारमा पाइने केहि तयारि तथा अर्ध तयारि खाद्द्य पदार्थहरुको बट्टामा  माथि चित्रमा देखाए जस्तै पाँच फरक रङ्ग भित्र A देखि E लेखिएको देख्न सकिन्छ | यसलाई लो न्युट्रि स्कोर ( Le Nutri Score) भनिन्छ | कुनै पनि खानामा तरकारी तथा फलफुल, प्रोटिन, फाइबर आदि को मात्र धेरै हुनु राम्रो मानिन्छ भने इनर्जी, तेल वा बोसो, चिनी र नुनको मात्र बढी हुनु राम्रो मानिदैन | लो न्युट्रि स्कोर A भएको खानामा तरकारी तथा फलफुल, प्रोटिन, फाइबर आदि जस्ता पदार्थहरुको मात्रा तुलनात्मक रुपमा सबै भन्दा बढी हुन्छ भने लो न्युट्रि स्कोर E... [Lire la suite]
Posté par Ramchandra à 01:13 - - Commentaires [1] - Permalien [#]
17 juin 2018

देश अनुसारका आवश्यकता र माग

    फ्रान्सका राष्ट्रपतिले  यो हप्ता गुणस्तरीय स्वास्थ्य सेवाका लागि तिनवटा  घोषणाहरु  गरेका छन् | आफ्नो चुनाबी प्रतिबद्दतामा समेटिएका यी तिन बुदाहरु  हामीलाई सामान्य जस्ता लागेपनि  यहाँका मेडिया तथा सामाजिक सुरक्षाको पक्षमा काम गर्ने संघ संस्थाहरुले यो सुधार योजनालाइ निकै महत्व दिएका छन् | >> १५  वर्ष भित्रका ब्याक्तिले बर्षको १ पटक र  १५ बर्ष भन्दा माथिका व्यक्तिहरुको हकमा दुइ बर्षको एक पटक  ३७० € सम्मको चस्मा निसुल्क प्राप्त गर्ने छन  | हाल केवल प्रति ब्याक्ति... [Lire la suite]
Posté par Ramchandra à 11:48 - - Commentaires [0] - Permalien [#]
09 juin 2018

फ्रान्समा फेक न्यूज नियन्त्रण गर्न बनेको बहुचर्चित कानुन |

यसअघि फ्रान्समा भएको राष्ट्रपतीय चुनावमा तत्कालिन राष्ट्रपतिका उम्मेद्वार तथा हालका रास्ट्रपति एमान्युएल मार्कोको बारेमा सामाजिक सञ्जाल तथा अनलाइनमा धेरै फेक न्युजहरु प्रकाशित भए। ती मध्ये मार्कोको एउटा बैंक खाता बिदेशी बैंकमा रहेको भन्ने समाचार चुनावी प्रचारप्रसारमै भाइरल बन्यो। अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा इसाई धर्मगुरू (पाप) ले ड्रोनान्ड ट्रम्पलाई समर्थन गरेको भन्ने समाचारलाई दसौं लाख अमेरिकन मतदाताबाट  सेयर गरियो। युरोपियन युनियनबाट बेलायत अलग हुने वा नहुने भन्ने विषयमा हुँदै गरेको जनमत संग्रहको प्रचार प्रसारको... [Lire la suite]
Posté par Ramchandra à 18:52 - Commentaires [0] - Permalien [#]