26 septembre 2018

फ्रान्सका पुर्व प्रधानमन्त्रि किन बार्सिलोनाको मेअर ( नगर प्रमुख ) बन्दै छन ?

     सन २०१९ को  मे महिनामा हुन लागेको   स्पेनको बार्सिलोना महानगरपालिकाको निर्वाचनमा फ्रान्सका पुर्व प्रधानमन्त्रि मानुएल भाल मेअर पदको लागि  चुनाब लड्ने घोषणा गरेका छन | नेपाली राजनीतिज्ञहरुको सन्दर्भमा एउटा कथा जस्तो लाग्ने यो घटनाले युरोपमा पनि निकै चर्चा पाइरहेको छ |  स्पेनको  स्वायत्त प्रदेश कातालोनिआ  अन्तरगत रहेको बार्सिलोना  महानगरपालिकामा सन् १९६२  जन्मेर फ्रान्समा हुर्केका मान्युएल भालले सन  १९८२ मा फ्रान्सको नागरिकता प्राप्त गरेका थिए | समाजवादी... [Lire la suite]
Posté par Ramchandra à 10:30 - - Commentaires [0] - Permalien [#]

09 septembre 2018

युरोपको बिकाश र सुशासनबाट नेपालले सिक्नु पर्ने २४ कुरा /

 रामचन्द्र भण्डारी पेरिस, फ्रान्स       भनिन्छ  बिकशित देशहरु  भौतिक पूर्वाधारमा हामी भन्दा १०० बर्ष अगाडी छन र यो यथार्थ पनि हो | यस सँग सँगै के पनि हो भने यसरि निर्माण गरेका भौतिक पूर्वाधारलाइ टिकाइ राख्न,  त्यसबाट अधिकतम प्रतिफल लिन,  त्यसलाई आधुनिकरण गर्न र  बदलिदो युग सगै थप भौतिक पूर्वाधार निर्माण गर्नका लागि यी देशहरुले निर्माण गरेका कानुन, प्रणाली  र   सस्कारहरु सिक्न योग्य छन र सिक्नु पर्छ | हाम्रो जस्तो अबिकशित देशलाइ यो एउटा अवसर पनि हो | उनीहरुले कैयौ... [Lire la suite]
Posté par Ramchandra à 13:44 - Commentaires [0] - Permalien [#]
19 septembre 2018

फ्रेन्च सरकारको महत्वकांक्षी साइकल योजना

        पेट्रोलियम पदार्थको प्रयोग घटाउदै लाने र त्यसको सट्टा वातावरण मैत्री बैकल्पिक उर्जा तथा बैकल्पिक शाधनहरु प्रयोग गरि वातावरण प्रदुषण कम गर्ने सरकारी योजना अनुरुप हिजो फ्रान्सको सरकारले २५ बुदे योजना घोषणा गर्यो | प्रधान मन्त्रि, वातावरण मन्त्रि र यातायात मन्त्रिले संयुक्त रुपमा प्रस्तुत गरेको यो योजनालाइ < सरकारको साइकल योजना > नाम दिइएको छ | दैनिक यातायातको प्रयोगमा साइकलको हालको योगदान केवल ३% रहेकोमा यसलाई सन २०२४ सम्म ९ % पुराउने लक्ष लिइएको छ | यसका लागि सरकारले ३५ मिलियन युरो लगानी गर्ने छ |... [Lire la suite]
Posté par Ramchandra à 22:42 - - Commentaires [0] - Permalien [#]