04 novembre 2018

स्वतन्त्र देश बन्ने फ्रान्सको एक प्रान्तको प्रयास असफल /

रामचन्द्र भण्डारी पेरिस, फ्रान्स फ्रान्सको एउटा स्वायत्य प्रदेश नुभेल कालेदोनिमा हिजो भएको जनमत संग्रहमा स्वतन्त्र नुभेल कालेदोनिको विपक्षमा अत्यधिक बहुमत हासिल भएको छ | अर्थात नुभेल कालेदोनि फ्रान्सकै एउटा प्रान्तको रुपमा रहने पक्षमा जनमत जाहेर भएको छ | फ्रान्सको मुख्य भूमिबाट १८ ००० कि मि को दुरीमा रहेको समुन्द्रपारीको यो प्रान्त सन १८५३ देखि फ्रान्सको कोलोनीको रुपमा रहेको छ |दसौ साना ठुला  समुन्द्री टापुहरुबाट बनेको यो प्रान्तको क्षेत्रफल 18776 बर्ग कि मि र जनसंख्या करिब २७०००० छ | ४३ प्रतिसत कानाक समुदाय, २७ प्रतिसत... [Lire la suite]
Posté par Ramchandra à 16:19 - Commentaires [0] - Permalien [#]