10 décembre 2018

फ्रान्समा जनआन्दोलन - जीले जोन ( पहेलो गन्जी ) र सहरी गुरिल्ला

रामचन्द्र भण्डारी  पेरिस, फ्रान्स अ ) जीले जोन को हुन ? फ्रान्सका नागरिहरुलाइ आम्दानिको हिसाबले ३ बर्गमा बाड्न सकिन्छ | पहिलो, प्रतिब्याक्ति मासिक ९०० युरो भन्दा कम आम्दानि गर्ने नागरिकहरुको समुह जसलाई गरीबहरुको बर्गमा राखिएको छ | यो बर्गका नागरिकहरु फ्रान्सको सामाजिक सुरक्षा प्रणालीबाट भरपुर सुबिधा प्राप्त गर्दछन | दोस्रो, फ्रान्समा २५ प्रतिसत नागरिकहरु सम्पन्न वा उच्च आय भएको बर्गमा पर्दछन | यिनीहरुलाई सरकारको कुनै सुबिधाको जरुरि पर्दैन, तर लगानी बृदी गर्ने नाममा यिनीहरुले विभिन्न सरकारी सुबिधा तथा कर छुट पाउछन | तेस्रो,... [Lire la suite]
Posté par Ramchandra à 12:12 - Commentaires [0] - Permalien [#]