14 janvier 2019

आफ्ना नागरिकलाइ फ्रेन्च राष्ट्रपतिका ३२ प्रश्नहरु

  रामचन्द्र भण्डारी पेरिस, फ्रान्स फ्रान्समा बिगत दुइ महिना देखि चलिरहेको जीले जोन आन्दोलनका मागहरुलाइको बारेमा सम्पूर्ण जनताको राय बुझ्ने अभिप्रायले फ्रान्सका राष्ट्रपतिले एउटा राष्ट्रिय बहश चलाउने घोषणा गरेका छन ? यसका लागि उनले चार बिषयमा जम्मा ३२ वटा प्रश्न सोधेका छन ? यो बहश आगामी दुइ महिना अर्थात मार्च १५ सम्म चल्नेछ | नगर तथा गाउपालिकाहरु, जिल्ला, क्षेत्र तथा विभिन्न संघ संथाहरुले छलफलको आयोजना गर्नेछन | यी बहसहरुबाट प्राप्त सुझाबको आधारमा संबिधान संसोधन सहित अन्य सुधारका कार्यहरु अगाडी बढाइने अपेक्षा गरिएको छ / हिजो... [Lire la suite]
Posté par Ramchandra à 10:32 - Commentaires [0] - Permalien [#]