02 mai 2019

फ्रान्सको जीले जोन आन्दोलनका उपलब्धि - नयाँ सुधार योजनाको घोषणा /

रामचन्द्र भण्डारी पेरिस, फ्रान्स    १७ नोभेम्बर २०१८ देखि सुरु भएको जीले जोन आन्दोलनको परिणाम स्वरुप गत डिसेम्बरमा राष्ट्रपति एमानुएल माक्रोंले दुइ घोषणा गरे : १) कामदारहरुको न्युतम तलब तलबमा मासिक १०० युरो बृदि गर्ने   २) ३२ वटा प्रश्नहरुमा आधारित रहेर देशभरबाट सुझाब संकलन गर्ने / तिन महिना लगाएर गरिएको राष्ट्रब्यापी सुझाब संकलन अभियानमा १०,१३४  बैठकहरु आयोजना गरीए / ति मध्ये करिब १०० बैठकमा राष्ट्रपति आफैले भाग लिए /  १६,३३७ सुझाब पुस्तिकाहरु प्रयोग भए / इमेल र हुलाक मार्फत सुझावहरु दिन... [Lire la suite]
Posté par Ramchandra à 01:08 - Commentaires [0] - Permalien [#]