05 août 2019

मानिसहरु उड्न थाले

  आज ४० बर्षिय फ्रेन्च नागरिक फ्रँकि जापाता फ्रान्सबाट उडेर बेलायतमा सफल अवतरण भएका छन् / करिब १८० किलो मिटर प्रति घण्टाको दरमा फ्लाई बोर्ड एअर नामक  मेसिनको मद्दत द्वारा फ्रान्सको सिमानाबाट उडेका उनले करिब २० मिनेटमा ३५ किलो मिटरको दुरी  पार गरि  बेलायतको भुमिमा टेकेका थिए /  विश्वको इतिहासमा एक्लो मानिस उड्न मिल्ने यो प्रकारको प्रबिधि फ्रान्समा पहिलो पटक सफल परिक्षण गरियो / यसको सफलता सगै  यसमा सहभागी टिमबाट उड्ने गाडीहरु बनाउने महत्वकांक्षी योजना सार्वजनिक गरिएको छ / विडियो हेर्नको लागि तलको लिंकमा... [Lire la suite]
Posté par Ramchandra à 08:09 - Commentaires [0] - Permalien [#]