29 mai 2017

हालै निर्वाचित फ्रान्सका राष्ट्रपतीको घोषणापत्रमा के थियो ?

  सन 1977 मा जन्मेका  हालका फ्रान्सका राष्ट्रपती EMMANUEL MACRON ले सन 2004 मा फ्रान्सको अति प्रतिष्ठित विद्यालय (L’ENA) बाट आफ्नो अध्ययन पुरा गरेका थिए । सरकारी वित्त सेवा अन्तरगत काम शुरु गरेका MACRON ले सन 2008 बाट एउटा प्रसिद्द ब्यापारिक बैंकमा काम गर्न थालेका थिए । उनी 2007 देखि 2009 सम्म समाजबादी पार्टीको सदस्य, 2009 देखि 2016 सम्म स्वतन्त्र र 2016 देखि हालसम्म उनको आफ्नै अभियान La République En Marche मा आवद्द छन्| सन 2012 देखि 2014 सम्म राष्ट्रपति François Hollande का आर्थिक सल्लाहकार रहेका MACRON सन 2014 देखि... [Lire la suite]
Posté par Ramchandra à 14:04 - - Commentaires [0] - Permalien [#]