06 septembre 2017

नगरपालिका प्रमुख कति सम्म अनुभबी हुदा रहेछन ?

  फ्रान्सको पिरेने - आतलँतिक जिल्लाको पो नगरपालिकाका प्रमुख फ्रँस्वा बायरु ( François Bayrou ) हुन | ३२ बर्ग मिटरमा फैलिएको यो नगरपालिकाको जनसंख्या ७८००० छ | बिगत १० बर्ष देखि सो नगरपालिका मेअर रहेका फ्रँस्वा बायरु बिगत ३५ बर्ष देखि फ्रान्सको राष्ट्रिय राजनीतिका एक प्रमुख पात्र हुन | कृषक परिवारमा जन्मेर प्राध्यापक पेशा हुदै राजनीतिमा प्रवेश गरेका फ्रँस्वा बायरु मध्य मार्गी खेमाका प्रमुख नेता हुन | बर्तमान राष्ट्रपतिलाइ जिताउनमा उनले प्रमुख भूमिका खेलेका थिए | केन्द्रिय राजनीतिका प्रभाबशालि नेता भएर पनि आफ्नो नगरपालिकालाइ सधै... [Lire la suite]
Posté par Ramchandra à 00:02 - - Commentaires [0] - Permalien [#]

07 juillet 2017

निर्णायक मतदाता : आँदेसी

        बिकसित देशमा राजनीतिक पार्टीका कार्यकर्ता र समर्थकहरु जम्मा मुस्किलले कुल मतदाताको ३०% हुन्छन | बाकि ७०% मतदाता कुनै पार्टीसंग आबद्द हुदैनन् | यो कुनै पार्टी सग आबद्द नभएको यो समुहलाई फ्रान्समा आँदेसी भनिन्छ | यस्ता मतदाताहरु मुख्य गरि टेलिभिजनमा हुने उम्मेदवारहरुका भाषण, अन्तर्वार्ता र छलफलका आधारमा आफ्नो मत कसलाई दिने भन्ने निर्णय गर्दछन | यो समूह नै निर्वाचनमा निर्णायक हुन्छ | फ्रासमा यस अघि गरिएको एक सर्वेक्षणमा २५% मतदाताहरुले रास्ट्रपतिका उम्मेदवारहरु बिचको अन्तिम बादबिबाद हेरेपछि मात्र आफ्नो... [Lire la suite]
Posté par Ramchandra à 09:50 - - Commentaires [0] - Permalien [#]
22 juin 2017

फ्रान्सको हिजो पुनर्गठित मन्त्रि मण्डल

यसको लागि तलको लिंक हेर्नु होला | TROMBINOSCOPE - L'organigramme complet du nouveau gouvernementLa composition du nouveau gouvernement a été dévoilée ce mercredi par Alexis Kohler, le secrétaire général de l'Elysée. Après les résultats des élections législatives dimanche, et le départ de quatre anciens ministres, le remaniement a été plus important que prévu. Découvrez en infographie l'intégralité des ministres nommés ce mercredi.  
Posté par Ramchandra à 10:39 - - Commentaires [0] - Permalien [#]
30 mai 2017

फ्रान्समा नयाँ मन्त्रिमण्डलको गठन

फ्रान्समा नयाँ मन्त्रिमण्डलको गठन               हिजो १७ मे २०१७ का दिन फ्रान्सका नवनिर्वाचित रास्ट्रपतिले  Édouard Philippe को नेतृत्वमा 23 सदस्सिय मन्त्रिमण्डल गठन गरेका छन् | मिश्रीत शासन प्रणाली अपनाएको फ्रान्समा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्छ र सोहि प्रधानमन्त्रीको सिफारिसमा मन्त्रीहरुको नियुक्ति पनि रास्ट्रपतिबाट नै हुने ब्यबस्था छ | उच्च पदस्थ कर्मचारी, नागरिक समाज ( बिषय बिशेषज्ञ ) र राजनीतिज्ञ वा साम्सदहरु मध्येबाट मन्त्रि छनोट गरिने ब्यबस्था रहेको... [Lire la suite]
Posté par Ramchandra à 11:40 - - Commentaires [0] - Permalien [#]