29 mai 2017

हालै निर्वाचित फ्रान्सका राष्ट्रपतीको घोषणापत्रमा के थियो ?

  सन 1977 मा जन्मेका  हालका फ्रान्सका राष्ट्रपती EMMANUEL MACRON ले सन 2004 मा फ्रान्सको अति प्रतिष्ठित विद्यालय (L’ENA) बाट आफ्नो अध्ययन पुरा गरेका थिए । सरकारी वित्त सेवा अन्तरगत काम शुरु गरेका MACRON ले सन 2008 बाट एउटा प्रसिद्द ब्यापारिक बैंकमा काम गर्न थालेका थिए । उनी 2007 देखि 2009 सम्म समाजबादी पार्टीको सदस्य, 2009 देखि 2016 सम्म स्वतन्त्र र 2016 देखि हालसम्म उनको आफ्नै अभियान La République En Marche मा आवद्द छन्| सन 2012 देखि 2014 सम्म राष्ट्रपति François Hollande का आर्थिक सल्लाहकार रहेका MACRON सन 2014 देखि... [Lire la suite]
Posté par Ramchandra à 14:04 - - Commentaires [0] - Permalien [#]

29 mai 2017

फ्रान्समा नयाँ मन्त्रिमण्डलको गठन

  फ्रान्समा नयाँ मन्त्रिमण्डलको गठन  १७ मे २०१७ का दिन फ्रान्सका नवनिर्वाचित रास्ट्रपतिले Édouard Philippe को नेतृत्वमा 23 सदस्सिय मन्त्रिमण्डल गठन गरेका छन् | मिश्रीत शासन प्रणाली अपनाएको फ्रान्समा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्छ र सोहि प्रधानमन्त्रीको सिफारिसमा मन्त्रीहरुको नियुक्ति पनि रास्ट्रपतिबाट नै हुने ब्यबस्था छ | उच्च पदस्थ कर्मचारी, नागरिक समाज ( बिषय बिशेषज्ञ ) र राजनीतिज्ञ वा साम्सदहरु मध्येबाट मन्त्रि छनोट गरिने ब्यबस्था रहेको फ्रान्समा यसपटक 11 जना उच्च पदस्थ कर्मचारी तथा नागरिक समाज ( बिषय... [Lire la suite]
Posté par Ramchandra à 08:15 - - Commentaires [0] - Permalien [#]
29 mai 2017

मारिन ले पेनले जितेमा हामी (आप्रवासी) कसरी प्रभावित हुन्छौ ? 

  मारिन ले पेनले जितेमा हामी (आप्रवासी) कसरी   प्रभावित हुन्छौ? मारिन ले पेनले जितेमा हामी (आप्रवासी) कसरी प्रभावित हुन्छौ?फ्रान्समा गत अप्रिल २३ मा भएको पहिलो चरणको राष्ट्रपतीय निर्वाचनका ११ उम्मेदवारमध्ये मारिन ले पेनले २१.३ प्रतिशत मत प्राप्त गरि दोस्रो स्थान हासिल गरिन...http://global.setopati.com   http://global.setopati.com/anya/3124/
Posté par Ramchandra à 08:11 - - Commentaires [0] - Permalien [#]