25 juin 2017

संसदीय दलको नेता मार्क फेनो

  फ्रान्समा हालै मात्र  रास्ट्रपति र प्रतिनिधि सभाको चुनाब जितेको नयाँ शक्तिसँग यी दुवै चुनाबमा चुनाबी तालमेल गरेको मध्य मार्गी पार्टी लो मुभ मँ देमोक्रात ( मोडेम ) ले प्रतिनिधि सभामा आफ्नो पार्टीका ४२ जना साम्सदहरु को छुटै समूह बनाउने भएको छ | उक्त दलको संसदीय दलको नेता   मार्क फेनो बनेका छन् |
Posté par Ramchandra à 12:17 - - Commentaires [0] - Permalien [#]

24 juin 2017

फ्रान्समा नया शक्तिको संसदीय दलको नेतामा Richard Ferrand

फ्रान्समा नया शक्तिको संसदीय दलको नेतामा रिसार्द फेरँ निर्वाचित भएका छन् | अब उनले फ्रेन्च प्रतिनिधि सभामा रहेका नया शक्तिका ३०८ जना संसद्को नेतृत्व गर्नेछन् | उनि राजनीतिमा प्रवेश गर्नु अघि इन्सुरेन्स क्षेत्रका विशेषज्ञ थिए |
Posté par Ramchandra à 17:18 - - Commentaires [0] - Permalien [#]
24 juin 2017

फ़्रान्समाथि निजीकरण गर्नु पर्ने दबाब

  युरोपियन युनियनले आफ्ना सदस्य रास्ट्रहरुलाई ३ वटा सर्तहरु पुरा गर्नको लागि केहि बर्षयता देखि दबाब दिइराखेको छ | त्यी सर्तहरु हुन् : अ ) रास्ट्रको बजेट घाटा ३% भन्दा कम गर्ने |आ )  रास्ट्रको सार्वजनिक ऋण रकमलाइ जी डी पी को ६०% भन्दा तल ल्याउनु पर्ने | इ ) बार्षिक मूल्य ब्रिदी दर २% भन्दा बढी हुनुपर्ने  | यी तिन वटा सर्त पुरा नभएको अवश्थामा भविष्यमा त्यो देसले आफ्नो आम्दानिबाट सार्वजनिक ऋण तिर्न नसकी अशफल रास्ट्र बन्न जाने मान्यता राखिन्छ | हाल फ्रान्समा बजेट घाटा तिन प्रतिसत भन्दा माथि छ | सार्वजनिक ऋण ( २१ खराब... [Lire la suite]
Posté par Ramchandra à 12:53 - - Commentaires [0] - Permalien [#]
22 juin 2017

समाजबादी पार्टीका संसदीय दलको नेतामा Olivier Faure निर्वाचित

समाजबादी पार्टीका संसदीय दलको नेतामा Olivier Faure निर्वाचित भएका छन् | यस अघिको निर्वाचनमा २९२ स्थान प्राप्त गरेको फ्रान्सको समाजबादी पार्टीले यस पटक जम्मा ३१ स्थान प्राप्त गरेको छ | यस अघि पनि Olivier Faure  नै संसदीय दलको नेता थिए |
Posté par Ramchandra à 23:09 - - Commentaires [0] - Permalien [#]
22 juin 2017

फ्रान्सको हिजो पुनर्गठित मन्त्रि मण्डल

यसको लागि तलको लिंक हेर्नु होला | TROMBINOSCOPE - L'organigramme complet du nouveau gouvernementLa composition du nouveau gouvernement a été dévoilée ce mercredi par Alexis Kohler, le secrétaire général de l'Elysée. Après les résultats des élections législatives dimanche, et le départ de quatre anciens ministres, le remaniement a été plus important que prévu. Découvrez en infographie l'intégralité des ministres nommés ce mercredi.  
Posté par Ramchandra à 10:39 - - Commentaires [0] - Permalien [#]
22 juin 2017

कानिकिउल ( तातो हावा चल्नु ) : १८७२ देखि कहिल्लै रेकर्ड नगरिएको उच्च तापक्रम : रातिमा पनि उच्च तापक्रम

    अहिले फ्रान्सको तापक्रम दिन प्रतिदिन बढिरहेको छ र यो स्थिती शुक्रवार सम्म रहने वाताबरण विभागको अनुमान छ | अहिलेको फ्रान्सको सबैभन्दा उच्च तापक्रम ३७ डिग्री रेकर्ड गरिएको छ र   अन्य ६० वटा जिल्लाको पनि तापक्रम ३० भन्दा माथि छ | यी ६० वटा जिल्लामा गर्मिवाट बच्न बचाउनको लागि सतर्कता अपाइएको छ | ३३ डिग्री भन्दा माथिको तापक्रममा काम गर्नु खतरा हुने कुरा बिशेषज्ञहरुले बताईरहेका छन् |       अघिल्लो हप्ता तिन जना ब्याक्तिहरुको अधिक गर्मीको कारण मृत्यु भयो | मृत्यु हुने मध्ये एक जना लामो... [Lire la suite]
Posté par Ramchandra à 10:24 - - Commentaires [0] - Permalien [#]

21 juin 2017

प्रभाबशालि मन्त्रीहरु मन्त्रीमंडलबाट बाहिरिने

         फ्रान्समा एक महिना अगाडी गठन भएको २३ सदस्यीय मन्त्रिमण्डलबाट चार जना प्रभाबशालि मन्त्रीहरुले मन्त्रीमंडलबाट बाहिरिने निर्णय गरेका छन् | यी चारजनालाइ अधिकारको दुरुपयोग गरि आफ्ना परिवारका सदस्यलाई र पार्टी कार्यकर्तालाइ फाइदा पुराएको आरोप लागेको छ | यी चार जना मध्ये नयासक्ति सग गठबन्धन गरेको पार्टी (मोडेम ) बाट आएका ३ जनाले स्वइच्क्षाले  मन्त्रीमंडल छोड्ने निर्णय गरेका हुन् | यी तिन जनाको बिरुद्द अदालतमा मुद्दा विचाराधीन भएकोले नैतिकताको आधारमा आफ्नो पद छोड्ने निर्णय गरेका हुन्... [Lire la suite]
Posté par Ramchandra à 11:57 - - Commentaires [0] - Permalien [#]
20 juin 2017

नक्कली रोगि र नक्कली बेरोजगारको कथा

  रोग बिनाका रोगि : फ्रान्समा कामदारहरु कुनै पनि बहानामा काममा अनुपस्थित हुन् पाउदैनन |  तिन दिन भन्दा बढी बिना कारण काममा अनुपस्थित भएमा उनीहरु कामबाट निकालिन सक्छन | काममा अनुपस्थित हुने एक मात्र बाहाना हो : नक्कली बिरामी बन्नु | डाक्टरले बिरामी भएको प्रमाणित गरिदिएमा उक्त कामदार काममा अनुपश्थित हुन् सक्छ | तर डाक्टरले यतिकै प्रमाणित गर्दैन | चेकजाच, औषधी तथा उपचार सबै खर्च निसुल्क हुने भएकोले यस्ता ठग कामदारहरु बिरामी भएको बहानामा चेकजाच गराउने र पाएको औसधि नस्ट गर्ने गर्दछन | यसरि एकातिर नक्कली बिरामीको  चेकजाच... [Lire la suite]
Posté par Ramchandra à 23:47 - Commentaires [0] - Permalien [#]
19 juin 2017

फ्रान्समा नयाँ शक्तिको पूर्ण बहुमत

        हिजो फ्रान्समा ५७७ स्थानका लागि भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नयाँ शक्ति (REM) र नयाँ शक्तिसँग चुनावी तालमेल गरेको पार्टी (MDM) को गठबन्धनले ३५० स्थान सहित संसदमा पूर्ण बहुमत प्राप्त गरेको छ भने रिपब्लिकन पार्टी ( LR ) को गठबन्धन 136 स्थान सहित संसदमा प्रमुख प्रतिपक्ष बनेको छ | समाजबादी पार्टी ( PS ) को गठबन्धन, वामपन्थी पार्टी ( LFI ) को गठबन्धन र दक्षिणपन्थी पार्टी ( FN ) क्रमस  46, 26 , 8 स्थान सहित संसदमा तेस्रो चौथो, र पाँचौ पार्टी बनेका छन् | अन्य साना पार्टी तथा... [Lire la suite]
Posté par Ramchandra à 03:11 - Commentaires [0] - Permalien [#]
18 juin 2017

समाजवादी पार्टीको प्रमुख द्वारा राजिनामा

  पार्टीको पराजय सगै समाजवादी पार्टीको प्रमुख Jean-Christophe Cambadélis द्वारा राजिनामा, समाजवादी पार्टीलाई पुनरगठनको लागि सक्रिय रहने प्रतिबद्दता
Posté par Ramchandra à 23:34 - Commentaires [0] - Permalien [#]