12 juin 2017

नयासक्तिको प्रतिनिधिसभामा दुइ तिहाइ स्थान

  नयासक्तिको दुइ तिहाइ बहुमत पक्का रामचन्द्र भण्डारी पेरिस, फ्रान्स   आज ११ जुन २०१७ का दिन फ्रान्समा प्रतिनिधिसभा सदस्यको लागि भएको पहिलो चरणको निर्वाचनमा नयासक्ति ( REM ) र नयासक्ति सग चुनाबी तालमेल गरेको पार्टी ( MDM ) को गठबन्दनले ३२,३२  % मत सहित प्रथम स्थान हासिल गरेको छ भने रिपब्लिकन पार्टी ( LR ) २१,५६ % मत सहित दोस्रो स्थानमा छ | दक्षिण पन्थी पार्टी ( FN ), वामपन्थी पार्टी ( FI ) र समाजवादी पार्टी ( PS ) को गठबन्धन क्रमस १३,२ % , ११,०२ % र ९,५ % मतका साथ तस्रो, चौथो र पाचौ स्थानमा परेका छन् | ... [Lire la suite]
Posté par Ramchandra à 22:19 - Commentaires [0] - Permalien [#]

11 juin 2017

फ्रान्सको प्रतिनिधि सभा निर्वाचनमा पाच पक्ष बिच कडा प्रतिस्प्रधा

        राम चन्द्र भण्डारी पेरिस, फ्रान्स     फ्रान्समा यहि जुन ११ र १८ तारिकका दिन दुइ चरण गरेर प्रतिनिधि सभाको चुनाब हुदैछ | यसका लागि ५७७ निर्वाचन क्षेत्रबाट जम्मा 7882 जना प्रतिनिधि सभा सदस्य उम्मेदवार  र 7882 जना  बैकल्पिक प्रतिनिधि सभा सदस्य  उम्मेदवार चुनाबी मैदानमा छन् | कुल  ५७७ निर्वाचन क्षेत्र मध्ये ५३९  क्षेत्र फ्रान्सको मुख्य भुमि ( हेक्जागोन ) मा र  २७  क्षेत्र समुद्रपार रहेका फ्रान्सका जिल्लाहरुमा पर्दछन | बाकि ११  क्षेत्रको लागि विश्वका... [Lire la suite]
Posté par Ramchandra à 17:13 - Commentaires [0] - Permalien [#]
11 juin 2017

मतदान केन्द्रहरुमा मतपत्रको अभाबमा

    आज ११ जुन २०१७ का दिन फ्रान्समा भइरहेको प्रतितिधिसभाको पहिलो चरणको निर्वाचनका क्रममा १५ जिल्लाका केहि मतदान केन्द्रहरुमा मतपत्रको अभाबमा निर्वाचन प्रक्रिया प्रभावित भएको छ | सबै मतदान केन्द्रहरुमा मतपत्र पुराउने जिम्मा पाएको कम्पनीले समयमा मतपत्र नपुराउदा यस्तो समस्या भएको हो | मतपत्र अभाब भएको ठाउमा तुरुन्त मतपत्र पठाएर मतदान कार्य अनबरत गरिने प्रयाश भइ रहेको छ |
Posté par Ramchandra à 14:51 - - Commentaires [0] - Permalien [#]
10 juin 2017

हिजो आज

>>  >> फ्रान्सको एउटा नगरपालिका ग्रोनब्ल ( Gronoble )मा रहेको एउटा माध्यामिक बिध्यालय ( Collège ) को भवनमा आज राति २ बजेको समयमा आगो लगाइएको छ । सामुहिक रुपमा अपराध गर्ने युवक हरुको समुहले बिध्यालय प्राङगाण भित्र प्रबेस गरि एउटा  टायर र एउटा मोटरसाइकल जलाएर आगो लगाएका थिए। अग्नि नियन्त्रकहरुको टोलिलाइ आकर्मण गरि तत्काल आगो नियन्त्रणको कामलाइ अबरोध पुराइएको थियो। पछि प्रहरिको सहयोगमा स्थितिलाइ नियन्त्रण गरिएको थियो।  फ्रान्समा अपराधिक क्रियाकलापमा सम्लग्न ब्याक्तिहरुले आगो लगाउने र आगो निभाउन आउने निकायका... [Lire la suite]
Posté par Ramchandra à 23:49 - - Commentaires [0] - Permalien [#]
09 juin 2017

रास्ट्रपति माक्रोंको चौथो सुधार : बिद्यालय

फ्रान्सका बर्तमान रास्ट्रपति माक्रोंले आफ्नो चुनाबी घोषणापत्रमा उल्लेख गरेका बिद्यालय शुधार सम्वन्धि योजनाका अधिकांस सुधारका कार्यक्रमहरु यहि आउदो शैक्षिक सत्रवाट लागु गरिने भएको छ | सेप्टेम्बर महिनावाट सुरु  हुने शैक्षिक सत्र २०१७ / २०१८ मा निम्न लिखित नया सुधारका कार्यक्रमहरु लागु गरिने कुराको जानाकारी  शिक्षा मन्त्रि  Jean-Michel Blanquer ले पत्रकार सम्मेलन मार्फत जानाकारी गराएका हुन् : >>  हाल सम्मको ब्यबस्था अनुसार प्राथमिक बिद्यालयमा गृहकार्य  दिन प्रतिबन्ध भएकोमा यो ब्यबश्थालाई माध्यमिक... [Lire la suite]
Posté par Ramchandra à 01:46 - Commentaires [0] - Permalien [#]
07 juin 2017

राष्ट्रपति माक्रोँको तेस्रो सुधार : आतंकवाद बिरुद्द रास्ट्रीय केन्द्र

            फ्रान्समा हिजो रास्ट्रपतिको अध्यक्षतामा बसेको मन्त्रीमंडलको बैठकले एउटा टास्क फोर्स ( आतंकवाद बिरुद्द रास्ट्रीय केन्द्र ) को श्रीजना गर्ने निर्णय गरेको छ | रास्ट्रपतिले आफ्नो निर्वाचन घोषणापत्रमा कल्पना गरेको यो संरचनामा करिब ६० जना विभिन्न क्षेत्रका बिशेषज्ञहरु रहने छन् | २० जनाको समूहले हरेक दिन चौबिसै घण्टा आतंकवादी संस्था तथा त्यसमा संलग्न व्याक्तिहरुको बारेमा सुचना प्राप्त गर्ने, ति सूचनाहरुको विश्लेषण गर्ने र त्यस बाट प्राप्त निस्कर्षका आधारमा... [Lire la suite]
Posté par Ramchandra à 23:34 - Commentaires [0] - Permalien [#]

07 juin 2017

राष्ट्रपति माक्रोंको दोस्रो सुधार : श्रम र सामाजिक सुरक्षा

        राष्ट्रपति एमानुएल माक्रों ( EMMANUEL MACRON ) ले आफ्नो १४ बुदे घोषणा पत्रमा श्रम र सामाजिक सुरक्षा कार्यक्रममा सुधार गर्ने प्रतिबद्दता ब्यक्त गरेका थिए | लचकदार श्रमनीतिको अनुसरणद्वारा रोजगारी श्रीजना गर्ने लक्ष लिइएको उनको कार्यक्रमलाइ हु बहु लागु गर्ने गरि कानुन बनाउन थालिएको छ | सो कानुनको खाका हिजो प्रधानमन्त्रि Edouard Philippe  र श्रममन्त्री Muriel Pénicaud ले संयुक्तरुपमा पत्रकार सम्मेलन गरि प्रस्तुत गरे | बहुप्रतिक्षित यो सुधारको कार्यक्रमका तिन विधाहरु छन :   ... [Lire la suite]
Posté par Ramchandra à 02:38 - - Commentaires [0] - Permalien [#]
06 juin 2017

फ्रान्समा तिन नयाँ क्षेत्रलाई करको दायरामा ( पुरानो पोस्टबाट )

   ( पुरानो पोस्टबाट )१) २० m2 भन्दा बढी ठुलो करेसाबारिमा निजी उपभोगका लगी तरकारी उत्पादन गरेमा उक्त ब्याक्ती वा परिवारलाई प्रती m2 को दरले कर लाग्नेछ |कारण : गैर ब्यबसाईक किसानले कृषि जन्य बस्तु उत्पादन गरी खपत गर्दा ब्यबसाईक किसानको आम्दानिमा कमी आउने भएकोले यस्तो उत्पादन निरुत्साही  गर्न  र ब्यबसाईक किसानको आम्दानीमा (यसको कारण) आएको कमी को क्षतिपुर्ती दिनका लागि   यो करको ब्यबश्था गरिएको हो | २) बर्षाको पानी वा ईनारको पानी प्रयोग गर्ने परिवारले अब यस्तो पानी प्रयोग गरेबापत कर तिर्नु पर्नेछ |कारण :... [Lire la suite]
Posté par Ramchandra à 17:02 - - Commentaires [0] - Permalien [#]
04 juin 2017

Le Tour Eiffel ( The Eiffel Tower )

Tour Eiffel - Paris (Full HD)
Posté par Ramchandra à 12:17 - Commentaires [0] - Permalien [#]
04 juin 2017

फ्रान्समा राजनीतिक दलहरु तथा उम्मेदवारहरुले आफ्नो खर्च कसरि जुटाउछन ?

  Législatives: votre bulletin rapporte de l'argent aux partisLa composition de la future assemblée ne sera pas le seul enjeu du scrutin de dimanche. En votant pour un candidat, les électeurs participent au financement des partis politiques.http://www.bfmtv.com    सरकारी खर्चवाट >>  प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कम्तिमा ५० वटा उम्मेदवारले १% वा सो भन्दा बढी मत प्राप्त गर्ने पार्टीले प्राप्त गरेक हरेक मतको १,४२ € प्रती बर्ष का दरले बन्न आउने रकम  पार्टीले प्राप्त गर्छ | >> ... [Lire la suite]
Posté par Ramchandra à 10:28 - Commentaires [0] - Permalien [#]