29 août 2017

फ्रान्समा पुर्व मन्त्रि तथा साम्सदहरुले काम पाउन नसकेको गुनासो

    फ्रान्सकी एउटा वामपन्थी पार्टी ( EELV ) की पुर्व महासचिब तथा बहुचर्चित पुर्व आवास मन्त्रि EMMANUELLE COSSE ले आवास मन्त्रिबाट हटेपछि बेरोजगार हुनुपरेको गुनासो गरेकी छन् | उनले भनेकी छन  << मैले पहिलो काम पत्रकारिताबाट सुरु गरेकी हु र पछि निर्माणको क्षेत्रमा काम गरेँ | पत्रकारिता गर्न छोडेको धेरै बर्ष भयो र यो बिचमा प्रविधिको बिकाशले गर्दा हामीले त्यतिबेला सिकेको सिपले काम गर्दैन | अत पत्रकारिता क्षेत्रमा काम खोज्ने आँट मैले गरिन | मन्त्रि बन्नु भन्दा अगाडी मैले निर्माणको क्षेत्रमा काम गरेकी थिए र अहिले... [Lire la suite]
Posté par Ramchandra à 12:14 - - Commentaires [0] - Permalien [#]

28 août 2017

फ्रान्सको सामाजिक सुरक्षा प्रणाली के हो र यसबाट कसरि फाइदा लिन सकिन्छ ?

  फ्रान्समा पनि धनि र मध्यम बर्ग बिचको खाडल अतिनै ठुलो छ र यो दिन प्रतिदिन बढ्दै छ | फ्रान्सको अति सानो समुहको हातमा कुल रास्ट्रीय सम्पतिको ठुलो हिस्सा छ भने मध्यम बर्गीयहरुको ठुलो समुहको स्वामित्वमा कुल रास्ट्रीय सपत्तिको सानो हिस्सा मात्र छ | तर गास, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकताका बस्तु तथा सेवाबाट कुनै पनि नागरिक बन्चित हुनुपर्ने स्थिति छैन | सबैजसो बस्तु तथा सेवालाई प्रजातान्त्रिकरण गर्ने ( सबैले किन्न सक्ने बनाउने ) हर सम्भब प्रयास गरिएको छ | यी कारणहरुले गर्दा समाजमा ठुला असन्तोषका... [Lire la suite]
Posté par Ramchandra à 03:34 - - Commentaires [0] - Permalien [#]
Tags :
15 juin 2017

फ्रेन्च भाषा : दोस्रो दिन

  थप वर्णहरु   é                          è                    ç ए                      ... [Lire la suite]
Posté par Ramchandra à 01:32 - Commentaires [0] - Permalien [#]
13 juin 2017

फ्रेन्च भाषा : पहिलो दिन

 फ्रेन्च भाषाका वर्णहरु   A      B     C   D     E     F      G        H       I        J         K        L        M  आ    बे    से   ... [Lire la suite]
Posté par Ramchandra à 17:12 - Commentaires [0] - Permalien [#]
13 juin 2017

मतदान सिद्दिएको एक घण्टामा नै परिणाम, कसरि ? : अनुभब

हिजो फ्रान्समा भएको प्रतिनिधिसभा निर्वाचनमा मैले मेरो जिल्ला SEINE SAINT DENIS को निर्वाचन क्षेत्र नम्बर ६ अंतरगत व्यवस्था गरिएका ४७  वटा मध्ये एउटा मतदान केन्द्र बाट मतदान गरे | १५ जना उम्मेदवारहरुले प्रतिस्प्रधा गरिरहेको उक्त क्षेत्रको त्यस मतदान केन्द्रमा ६ / ७ जना कर्मचारी तथा दल प्रतिनिधिहरुले मतदान प्रक्रिया सुचारु गरिरहेका थिए | मतदान केन्द्र बाहिर न त प्रहरी नै थिए न त दलका कार्यकर्ता | मैले मत दिदै गर्दा मलाइ सोधियो : << मत गणनामा सहयोग गर्न सक्नु हुन्छ ? >> मलाइ पत्यार लागेन किनकी त्यो मतदान केन्द्रमा भएका... [Lire la suite]
Posté par Ramchandra à 02:06 - Commentaires [0] - Permalien [#]
09 juin 2017

फ्रान्समा नयाँ शक्तिले एक वर्षमै राष्ट्रपतिको चुनाव कसरी जित्यो ? 

फ्रान्समा नयाँ शक्तिले एक वर्षमै राष्ट्रपतिको चुनाव कसरी जित्यो ?  http://global.setopati.com/opinion-blog/3176/   http://global.setopati.com/opinion-blog/3176/
Posté par Ramchandra à 01:38 - - Commentaires [0] - Permalien [#]

06 juin 2017

सम्पत्ती पुनर्बितरणको प्रजातान्त्रिक तरिका

    युरोपका देशहरुमा पाइने सुबिधाहरु त्यो देसले आफै कमाएर  दिने होइन |  त्यहिं देशका कामदार र रोजगारदाताबाट अति नै धेरै कर तथा सामाजिक योगदानको नाममा पैसा उठाएर नागरिकलाई चाहिने सबै खालका सुबिधाहरु प्रदान गरेको हुन्छ | तलको उदाहरण बाट प्रस्ट हुन्छ कि रोजगारदाताले कामदारको नाममा रु १५० तिर्दा कामदारको खल्तिमा रु ३९ मात्र अाइपुग्छ| बाँकी रु १११ सरकारी कोशमा पुग्छ | न्युनतम तलब प्रणालि द्वारा कामदार सुरक्षित हुने हुनाले यस्तो ब्यवस्थालाइ  सम्पत्ती पुनर्बीतरण को प्रजातान्त्रिक तरिका मान्न सकिन्छ | ... [Lire la suite]
Posté par Ramchandra à 14:41 - Commentaires [0] - Permalien [#]
03 juin 2017

स्थानिय बिकास मन्त्रीले आर्थिक अनियमितता गरेको खुलासा

  स्थानिय बिकास मन्त्रीले आर्थिक अनियमितता गरेको खुलासा       फ्रान्समा गत  एक हप्ता देखी मन्त्री रिसार फेरँ ले आर्थीक अनियमितता गरेको कुराले निकै चर्चा पाईरहेको छ्| आर्थिक अनियमितताका मामिलाहरु सार्वजनिक गरिरहने फ्रान्सको एउटा पत्रीका लो कानाँरका अनुसार स्थानिय मन्त्री रिसार फेरँ दुई वटा आर्थिक अनियमितताका मामिलामा संलग्न छन |अ) २०१४ मा उनि प्रतिनिधि सभा सदस्य थिए र सोहि बर्ष उनले आफ्नो छोरालाई ५ महिनाको लागि आफ्नो पी ए को  पदमा नियुक्ति गरेका थिए | हाल सम्मको व्यवस्था अनुसार यो नियुक्ति गैर... [Lire la suite]
Posté par Ramchandra à 14:36 - - Commentaires [0] - Permalien [#]
02 juin 2017

यो ब्लगमा

  यो ब्लगमा  लेखिने कुनै पनि लेख तथा समाचारहरु बिल्कुल फ्रान्ससग सम्बन्धित हुनेछन|यदी तपाईंहरु सग पनि फ्रान्सको नयाँ प्रबिधी, नयाँ कानुन , नयाँ प्रणाली सग सम्बन्धित लेखहरु भएमा यस् ब्लगबाट प्रकासित गर्न सकिने छ|  यस ब्लगमा प्रकासित गरिएका हरेक रचनाहरुबाट नेपाली पाठकले एउटा नयाँ कुराको जानकारी पाउन भन्ने यो ब्लगको प्रमुख उद्द्स्य हो |
Posté par Ramchandra à 17:12 - - Commentaires [1] - Permalien [#]
01 juin 2017

बिकसित राष्टको आवास ब्यवस्थापन प्रणालिबाट नेपालले सिक्नु पर्ने कुरा

 राम चन्द्र भण्डारी  पेरिस, फ्रान्स   बिकसित राष्ट्रहरुमा आवास व्यवस्थापन सरकारको एक प्रमुख प्राथमिकता अन्र्तगत पर्दछ । जसको कारण जनताहरुलाई तोकिएको मापदण्ड अनुसरका आवासहरु सरकारले उपलब्ध गराउन सकेको हुन्छ । सामान्य जस्तो देखिने यो क्षेत्रको उचित व्यवस्थापनले रष्ट्रिय अर्थतन्त्रमा ठुलो र सकरात्मक असर पारेको हुन्छ । यसबाट एकातिर सामाजिक जीवनस्तर वृद्धि हुन गई व्यक्तिको उत्पादकत्वमा वृद्धि हुन्छ, वातावरणीय प्रदुषणमा कमी आउँछ । अर्कोतर्फ आवास निर्माण, वितरण र व्यवस्थापनसँग सम्वन्धित क्षेत्रमा व्यापक रोजगारी... [Lire la suite]
Posté par Ramchandra à 14:42 - - Commentaires [0] - Permalien [#]